ईश्वरी न्यौपानेको प्रतिबद्धता :‘राज्य व्यवस्था समितिमा विवादास्पद घटना दोहोरिन दिन्नँ’
काठमाडौँ । नेपाली काँग्रेसकी नेतृ ईश्वरी न्यौपानेले राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिमा आफ्नो उम्मेदवारी पार्टीको निर्णयअनुसार भएको बताउँदै समितिमा विगतमा जस्ता विवादास्पद घटना दोहोरिन नदिने प्रतिबद्धता व्यक्त गरेकी छन्।...