चट्याङका कारण इन्टरनेट स्टेशनमा क्षति पुग्दा इ-पासपोर्ट सेवा अवरुद्ध
काठमाडौँ । चट्याङका कारण इन्टरनेट स्टेशनमा क्षति पुग्दा खोटाङमा इ-पासपोर्ट सम्बन्धी सेवा अवरुद्ध भएको छ । उदयपुरको रौतास्थित इन्टरनेट स्टेशनमा चट्याङका कारण क्षति हुँदा जिल्ला प्रशासन कार्यालयको इ-पासपोर्ट सम्बन्धी सेवा...