१६ वर्षमुनिको इस्ट जोन कप : सिंगापुरविरुद्ध पहिला बलिङ गर्दै नेपाल
काठमाडौँ । एसीसी-१६ वर्षमुनिको इस्ट जोन कप क्रिकेट प्रतियोगिताअन्तर्गत सिंगापुरसँगको फाइनल खेलमा नेपालले टस हारेको छ । मलेसियाको बाङ्गीमा सिंगापुरले टस जितेर केही बेरमा ब्याटिङ रोजेपछि नेपालले बलिङ गर्दैछ ।...