निमित्त कम्पनी रजिष्ट्रार सुवेदी भन्छन् –४५ दिन स्पिरिटमा काम गर्ने अवस्था कायम रह्यो भने ‘पुरै नयाँ’ बनाउने आत्मविश्वास छ
काठमाडौँ । विभागीय कारवाहीका लागि कम्पनी रजिष्ट्रार इश्वरकुमार गिरीलाई मन्त्रालयमा तानिएसँगै सो कार्यालयको निमित्त प्रमुखको जिम्मेवारी उपसचिव देवि प्रसाद सुवेदीलाई दिइएको छ। सुवेदी भद्र, निष्ठावान् र कार्यक्षमतायुक्त कर्मचारीका रूपमा चिनिन्छन्।...