इरान-चीन विदेश मन्त्रीस्तरीय टेलिफोन संवाद : सुरक्षा र क्षेत्रीय अवस्थाबारे छलफल
काठमाडौँ । अब्बास अराघची र वाङ यी बीच सोमबार टेलिफोनमार्फत संवाद भएको छ। वार्ताका क्रममा इरानमा कार्यरत चिनियाँ नागरिक तथा त्यहाँ सक्रिय संस्थाहरूको सुरक्षाको विषयमा विशेष रूपमा छलफल भएको जनाइएको...