मध्य इरानमा सेनाको हेलिकप्टर दुर्घटना,चार जनाको मृत्यु
काठमाडौँ । इरानी सेनाको वायु सेनाको हेलिकप्टर मंगलबार मध्य प्रान्त इस्फहानको फलफुल बजारमा दुर्घटनाग्रस्त हुँदा चार जनाको मृत्यु भएको सरकारी मिडियाले जनाएको छ । दुर्घटनामा पाइलट, सह–पाइलट र दुई जना...