मकवानपुरमा इभी माइक्रो दुर्घटना: १६ जना घाइते
बागमती । मदन भण्डारी लोक मार्गअन्तर्गत मकवानपुरको बागमती गाउँपालिका–४ हरामी चोकस्थित सडकमा आज बिहान इभी माइक्रो दुर्घटना हुँदा १६ जना घाइते भएका छन् । सिन्धुलीबाट हेटौँडातर्फ आउँदै गरेको म.प्र.०२-००१ ज...