विद्युतीय सवारी प्रकरणमा उपसचिव एवं कार्यालय प्रमुखसहित दर्जनौं कर्मचारी निलम्बन, थप शुक्ष्म छानबिन जारी
काठमाडौँ । कोरला नाका हुँदै भित्रिएका ७७४ वटा विद्युतीय सवारीसाधन नियन्त्रणमा परेपछि सुरु भएको छानबिनको दायरा विस्तार गर्दै सरकारले भन्सार प्रशासनसँग सम्बन्धित कर्मचारीमाथि विभागीय अनुसन्धान तीव्र बनाएको छ। प्रारम्भिक चरणमा...