इन्धन खपत घटाउन काठमाडौँ महानगरद्वारा ‘कार पुलिङ’ प्रणाली कार्यान्वयन
काठमाडौँ । इन्धन कटौतीपछि काठमाडौँ महानगरपालिकाले आफना अधिकारीहरुका लागि ‘कार पुलिङ’ (सवारी साधन बाँडेर चढ्ने) प्रणाली कार्यान्वयनमा ल्याएको छ । कार्यवाहक प्रमुख सुनिता डंगोलले इन्धन अभावबाट सिर्जना हुनसक्ने दीर्घकालीन नकारात्मक...