मुख्यमन्त्री इन्द्र बानियाँमाथि सम्पत्ति शुद्धीकरण अनुसन्धान, विभिन्न स्थानमा छापा
काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बानियाँका निवास तथा कार्यस्थलहरूमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले छापा मारेको छ। विभागले ‘ए’ वर्गका ठेकेदारसमेत रहेका बानियाँमाथि अवैध सम्पत्ति आर्जन र सम्पत्ति लुकाएको आशंकामा...