इन्द्रकुमार चाम्लिङ पक्राउ, शंकास्पद सामग्री बरामद
काठमाडौँ । सार्वजनिक जग्गामा निर्माण गरिएको भनिएको चर्चित ८ तले घरका मालिक इन्द्रकुमार चाम्लिङलाई प्रहरीले नियन्त्रणमा लिएको छ। काठमाडौँका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलका अनुसार चाम्लिङको घरबाट प्रहरी पोसाक, आर्मी...