खुला र सुरक्षित इन्डो-प्यासिफिक भविष्यका लागि अमेरिका र भारतबीच छलफल
वासिङ्टन । अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिन्केन र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भारत-अमेरिका सम्बन्ध र खुला र सुरक्षित हिन्द-प्रशान्त क्षेत्रलाई प्रवर्द्धन गर्ने प्रयासबारे छलफल भएको छ । ब्लिन्केनले उज्ज्वल भविष्यका...