आइपीएलको उद्घाटन खेलमा चेन्नई विजयी
काठमाडौँ । सत्रौँ संस्करणको इन्डियन प्रिमियर लिग(आइपिएल)शुक्रबारदेखि भारतमा सुरु भएको छ । उद्घाटन समारोहमा भारतीय सेलिब्रेटीहरु अक्षय कुमार, एआर रहमान, सोनू निगम, मोहित चौहान, नीति मोहनलगायतले प्रस्तुति दिए । उद्घाटन...