इन्डियन आयल कर्पोरेसनले भन्यो-‘चाहिने जति तेल छ, नआत्तिनू’
काठमाडौँ । इन्डियन आयल कर्पोरेसन लिमिटेड (आईओसीएल) ले शुक्रबार एक वक्तव्य जारी गर्दै देशभरि इन्धनको पर्याप्त मौज्दात रहेको बताएको छ । कर्पोरेसनले जनतालाई आत्तिनुपर्ने कुनै आवश्यकता नरहेको बताएको हो ।...