इन्डिगोलाई यात्रुहरूको पैसा फिर्ता गर्न केन्द्र सरकारको निर्देशन
काठमाडौँ । यात्रुहरूको बाँकी रहेको रकम फिर्ता गर्न भारतको नागरिक उड्डयन मन्त्रालयले इन्डिगो उडानलाई निर्देशन दिएको छ। मन्त्रालयले सबै रद्द गरिएका वा प्रभावित उडानहरूको फिर्ता प्रक्रिया डिसेम्बर ७, २०२५ आइतबार...