प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर संयुक्त राज्य बेलायत प्रस्थान
काठमाडौँ । प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर आइतबार बिहान इन्टरपोलको ९२ औँ महासभामा सहभागी हुन संयुक्त राज्य बेलायततर्फ प्रस्थान गरेका छन् । इन्टरपोल महासचिवालयद्वारा आयोजित यो महासभा संयुक्त राज्य बेलायतको...