काठमाडौँको आईएसटी कलेजमा रक्तदान कार्यक्रम आयोजना
काठमाडौँ। इन्टरनेशनल स्कूल अफ टुरिजम एण्ड होटल म्यानेजमेन्ट (आईएसटी कलेज), ज्ञानेश्वर, काठमाडौँमा अध्ययनरत ब्याचलर अफ होटल म्यानेजमेन्ट (बीएचएम) तेस्रो सेमेस्टरका विद्यार्थीहरूले सामाजिक उत्तरदायित्व निर्वाह गर्ने उद्देश्यले आज रक्तदान कार्यक्रमको आयोजना...