आज इन्जिनियर दिवस, सात विधामा इन्जिनियर र संस्थालाई सम्मान गर्ने तयारी
काठमाडौँ । ६० औँ इन्जिनियर दिवस आज मनाइँदै छ । दिवसको अवसरमा नेपाल इन्जिनियर्स एसोसिएसनले प्रज्ञा भवन कमलादीमा विशेष कार्यक्रम आयोजना गर्दै छ । प्रधानमन्त्री शेरबहादुर देउवाको समेत उपस्थितिमा हुने...