हुलाकी राजमार्ग अन्तर्गत इनरुवा-कप्तानगञ्ज सडक निर्माणको ठेक्का तोडियो
काठमाडौँ । हुलाकी राजमार्गअन्तर्गत सुनसरीको इनरुवा-कप्ताङगञ्ज सडकखण्ड निर्माणको ठेक्का तोडिएको छ। सडक विभाग मातहतको हुलाकी राजमार्ग निर्देशनालयअन्तर्गत योजना कार्यालय इटहरीले मंगलबार सूचना निकालेर २२.६६ किलोमिटर सडक खण्ड निर्माणको ठेक्का तोडिएको...