इण्डो -नेपाल टी-२० च्यासिम्पयनसीप: लखनउ र डडेल्धुरा सेमिफाइनलमा
झापा । भद्रपुरस्थित मेची बहुमुखी क्याम्पसको क्रिकेट ग्राउण्डमा जारी कोशी–पाथीभरा इण्डो(नेपाल टी–२० च्यासिम्पयनसीपको सेमिफाइनल समीकरण पूरा भएको छ । समूह बीअन्तर्गत सोमबार भएका दुई खेलमा भारतको लखनउ र नेपालको डडेलधुराले...