अख्तियार प्रमुखलाई धम्की दिएको आरोपमा क्यानका पूर्वमहानिर्देशकसहित तीन जनाविरुद्ध अभियोग दर्ता
काठमाडौँ । आतंकवादी समूह ‘इजीएन’को नाम प्रयोग गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई ज्यान मार्ने धम्की दिएको आरोपमा जिल्ला प्रहरी परिसर काठमाडौँले क्यानका तत्कालीन महानिर्देशक प्रदीप अधिकारीसहित...