१७ कार्तिक २०८०, शुक्रबार
इजरायल-हमास द्वन्द्व : गाजामा ९ हजारभन्दा बढीको मृत्यु, बालबालिका मात्रै ३ हजार ७६०
गाजा । इजरायल र हमासबीच जारी द्वन्द्व सुरु भएयता गाजामा इजरायली आक्रमणमा परी ज्यान गुमाउने प्यालेस्टिनीको सङ्ख्या नौ हजार नाघेको गाजास्थित स्वास्थ्य मन्त्रालयले बिहीबार जनाएको छ । मन्त्रालयका प्रवक्ता अशरफ...