पश्चिम एसियामा तनाव बढेयता ३० हजार नेपाली स्वदेश फर्किए
काठमाडौँ । इजरायल-अमेरिका र इरानबीच द्वन्द्व सुरु भएयता पश्चिम एसिया तथा खाडी क्षेत्रका विभिन्न मुलुकबाट करिब ३० हजार नेपाली स्वदेश फर्किएको परराष्ट्र मन्त्रालयले जनाएको छ। मन्त्रालयद्वारा आयोजित पत्रकार सम्मेलनमा सहसचिव...