गाजा युद्ध केही महिना चल्ने : इजरायली रक्षामन्त्री
तेल अभिभ । इजरायलका रक्षामन्त्रीले बिहीबार एक जना शीर्ष अमेरिकी अधिकारीलाई गाजामा हमाससँगको लडाइँ अझ केही महिना चल्ने बताएको मन्त्रालयले जनाएको छ। इजरायल भ्रमणमा रहेका अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जेक...