पाकिस्तानलाई हराउँदै टी-२० विश्वकपको सेमिफाइनलमा पुग्यो इङ्ल्यान्ड
काठमाडौँ । इङ्ल्यान्ड आइसिसी टी-२० विश्वकप क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ । श्रीलकास्थित पल्लेकेले अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा मंगलबार राति भएको खेलमा इङ्ल्यान्डले पाकिस्तानलाई दुई विकेटले हराएका छन। यससँगै इङ्ल्यान्ड जारी...