‘बिरामीलाई तर्साएर इएचएसबाट कमिसन असुल्दै ट्रमा सेन्टरका चिकित्सक’
काठमाडौँ । राष्ट्रिय ट्रमा सेन्टरले बिरामीलाई त्रास देखाएर विस्तारित स्वास्थ्य सेवा (इएचएस) बाट कमिसन असुल्दै आएको पाइएको छ । कमिसनकै लागि नियमित समय तालिकामा उपचार हुन लामो समय लाग्ने भन्दै...