बेमौसमी वर्षाले रुपन्देहीका इँटा उद्योगमा करोडौँको क्षति
सिद्धार्थनगर (भैरहवा) । बेमौसमी वर्षासँगै आएको हावाहुरीका कारण रुपन्देहीका इँटा उद्योगमा करोडौँको आर्थिक क्षति भएको छ । पोल्न तयारी अवस्थामा राखिएका काँचो इँटा भिजेर नष्ट हुँदा उद्योगी समस्यामा परेका छन्...