कीर्तिपुरमा सुकुम्वासी परिवारलाई महिला मन्त्री बादीद्वारा राहत वितरण
काठमाडौँ । कीर्तिपुरस्थित अस्थायी आश्रय स्थलमा बसोबास गरिरहेका सुकुम्वासी परिवारलाई लक्षित गर्दै महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सिता बादीले राहत सामग्री वितरण गरेकी छन्। नागरिकहरूको स्वास्थ्य, सरसफाइ र मर्यादालाई...