नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीका अध्यक्ष श्रेष्ठ पक्राउ
काठमाडौँ । नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीका अध्यक्ष आशिष श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बीमा सम्बन्धी ऐन, २०७९ अन्तर्गतको कसुरमा अनुसन्धानका लागि उनलाई नियन्त्रणमा लिएको...