पूर्वमन्त्री कोइराला म्याराथनको उद्घाटन गर्दै
दमौली । पूर्वमन्त्री आशा कोइराला अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा तनहुँको व्यास नगरपालिकाले सोमबार (आज) आयोजना गरेको प्रथम व्यास नगर महिला हाफ म्याराथनको उद्घाटन गर्दै छिन् । व्यास–३ देखि व्यास–११ तनहुँसुरसम्मको...