करिब डेढ वर्षदेखि सात लाख आवेदक लाइसेन्सको पर्खाइमा
काठमाडौँ। यातायात व्यवस्था विभागले सात लाख प्रति सवारी चालक अनुमति पत्र (स्मार्ट लाइसेन्स) वितरण गर्न सकिरहेको छैन । सात लाख व्यक्तिले करिब डेढ वर्षदेखि लाइसेन्स कुरिरहेका छन् तर विभागले भने छपाई...