दृष्टिविहीनलाई नि:शुल्क आवासीय शिक्षा
दमौली (तनहुँ) । तनहुँको व्यास नगरपालिका–१० बैरेनीस्थित चण्डीदेवी राष्ट्रिय माध्यमिक विद्यालयमा दृष्टिविहीन अपाङ्गता भएका सात जनालाई नि:शुल्क आवासीय शिक्षाको व्यवस्था गरिएको छ । दृष्टिविहीन विद्यार्थीलाई सहज रूपमा अध्ययन गर्न पाउने...