राष्ट्रिय स्वतन्त्र पार्टीको आवासीय बैठक बुधबारसम्म चल्ने
काठमाडौँ । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीको आवासीय बैठक भोलिसम्म चल्ने भएको छ । सोमबार बिहानदेखि बुढानीलकण्ठको होटेल पबेरामा राखिएको बैठक बुधबारसम्म चल्ने भएको हो । अध्यक्ष लामिछानेसहित निर्वाचित...