प्रधानमन्त्री कृषि आधुनिकीकरण अन्तर्गत आलुको जोन क्षेत्रमै आलुको सङ्कट
गलकोट । सरकारले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत कृषिउपजका सम्भावना र उत्पादनका आधारमा पकेट, ब्लग, जोन र सुपर जोन क्षेत्र घोषणा गरेर विभिन्न कार्यक्रम ल्याउँदै आएको छ । यसरी उत्पादनका आधारमा...