लगानीमैत्री वातावरण र आर्थिक सुधारमा जोड दिँदै नेपाल बिजनेस समिट सम्पन्न
काठमाडौँ । नेपाल बिजनेस समिट २०२६ काठमाडौँमा सम्पन्न भएको छ। कार्यक्रम नेपाल बिजनेस इन्स्टिच्युट (एनबीआई), नेपाल-भारत उद्योग वाणिज्य संघ (निक्की), कन्फेडेरेसन अफ बैंकिङ एन्ड फाइनान्सियल इन्स्टिच्युसन्स नेपाल (सिबिफिन) र फेडेरेसन...