निर्वाचन आयोगद्वारा प्रतिनिधि सभा निर्वाचन-२०८२ को खर्च विवरण सार्वजनिक
काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचन-२०८२ को समग्र आर्थिक विवरण सार्वजनिक गरेको छ । आयोगले निर्वाचन सञ्चालनमा भएको बजेट निकासा, खर्च, राजस्व तथा धरौटीसमेत समेटिएको एकीकृत विवरण सार्वजनिक...