आर्थिक वर्ष २०८२-८३ को आर्थिक तथा वित्तीय स्थितिको तथ्यांक सार्वजनिक (तथ्यांकसहित)
काठमाडौँ । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्ष २०८२-८३ को देशको आर्थिक तथा वित्तीय स्थितिको तथ्यांक सार्वजनिक गरेको छ । राष्ट्र बैंकले मंगलबार आर्थिक वर्ष २०८२/८३ को दोस्रो महिना (२०८२...