आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व कार्यान्वयन गर्न स्थानीय तहलाई मन्त्रालयको अनुरोध
काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व कार्यान्वयन गर्न सबै स्थानीय तहहरूलाई अनुरोध गरेको छ ।हालै मन्त्रालयले तयार गरी कानुन, न्याय तथा संसदीय मामिला...