क्यासिनोमा प्रहरले बढायो निगरानी, लेमन ट्रीको गरुडबाट पाँच जुवाडे पक्राउ
काठमाडौँ । विभिन्न पाँचतारे होटेलमा सञ्चालित क्यासिनोका नाममा गम्भीर आर्थिक अपराधको श्रृंखला बढेपछि प्रहरीले काठमाडौँका क्यासिनोमा निगरानी बढाएको छ । त्यसक्रममा बुढानीलकण्ठमा सञ्चालित होटेल लेमन ट्रीस्थित क्यासिनो गरुडबाट पाँच नेपाली...