संसद्लाई आरोप-प्रत्यारोपको मञ्च नबनाउन सांसद सिंहको आग्रह
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले प्रतिनिधि सभालाई आपसी कटाक्ष र आरोप-प्रत्यारोपको माध्यमका रूपमा प्रयोग नगर्न आग्रह गरेका छन्। शुक्रबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले...