आरविवी सेक्युरिटिजले पायो धितोपत्र व्यवसायको अनुमति
काठमाडौँ । आरविवी सेक्युरिटिज कम्पनीलाई सीमित कार्य गर्ने धितोपत्र दलाल व्यवसायीको रूपमा धितोपत्र व्यवसाय गर्न अनुमतिपत्र प्रदान गरिएको छ। नेपाल धितोपत्र बोर्डले राष्ट्रिय वाणिज्य बैंकको पूर्ण स्वामित्वमा स्थापना भएको सहायक...