सर्पोट एन्ड मेन्टिनेन्सको हकमा आरटिडिएफ तथा रोयल्टी शुल्क लिएको छैन : आइस्पान
काठमाडौँ । इन्टरनेट सेवा प्रदायक सङ्घ (आइस्पान)ले ग्राहकबाट लिइएको शुल्कको आरटिडिएफ तथा रोयल्टी इन्टरनेट सेवा प्रदायकले नियम बमोजिम नेपाल सरकारलाई तिरिरहेको जनाएको छ । साथै गैरदूरसंचार सेवा सर्पोट एन्ड मेन्टिनेन्सको...