‘सूचना माग र पुनरावेदन’ गर्ने प्रणाली सञ्चालनमा
काठमाडौँ । राष्ट्रिय सूचना आयोगले नागरिकको सूचनाको हकसम्बन्धी व्यवस्थाको कार्यान्वयनमा सहजीकरण गर्न आजदेखि ‘आरटिआई म्यानेजमेन्ट सिस्टम’ सञ्चालनमा ल्याएको छ । आयोगमा आज आयोजित कार्यक्रममा प्रमुख सूचना आयुक्त डा.सुरेशप्रसाद आचार्यले सो...