टीकापुर जग्गा ५० हजारमा किनेको आरजू राणाको दाबी
काठमाडौँ । नेपाली काँग्रेसकी सांसद आरजू राणाले टीकापुरको जग्गा आफूले किनेको दाबी गरेकी छन्। प्रतिनिधि सभाको बैठकपछि बाहिरिने क्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै आफूले सबै प्रक्रिया पुर्याएर किनेको दाबी गर्दै टीकापुरपुरमै...