कैलालीका ५ वटै क्षेत्रबाट काँग्रेस उम्मेदवारको टुंगो, आरजू देउवाले पाइनन् टिकट
काठमाडौँ । नेपाली काँग्रेसले कैलालीको ५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवार टुंगो लगाएको छ। नेपाली काँग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाकी पत्नी पूर्वमन्त्री आरजू राणा देउवाले कैलालीबाट टिकट पाएकी छैनन्। कैलाली निर्वाचन...