कञ्चनपुरका आरक्षपीडितको समस्या समाधान गर्न एनपी साउदको माग
काठमाडौँ। नेपाली काँग्रेसका सांसद एनपी साउदले विभिन्न समयमा गठन भएका आयोगहरूले गरेको सिफारिस तत्काल लागू गरी कञ्चनपुरका आरक्षपीडितहरूको समस्या समाधान गर्न सरकारसँग माग गरेका छन् । प्रतिनिधि सभाको बैठकमा बोल्दै...