आरके म्यानपावरलाई ३ लाख रुपैयाँ जरिवाना
काठमाडौँ । वैदेशिक रोजगार विभागले वैदेशिक रोजगार ऐन, २०६४ विपरीत गतिविधि गरेको निष्कर्ष निकाल्दै आरके म्यानपावर ग्रुप प्रालिमाथि जरिवानासहित प्रशासनिक कारबाही गरेको छ। विभागले उक्त म्यानपावर कम्पनीलाई ऐनअनुसार अधिकतम तीन...