आयोजना बैंक, मध्यमकालीन खर्च संरचना र एलएमबीआईएसबीच अन्तरआबद्धता कायम गरिने
काठमाडौँ । सरकारले अब आफ्ना तीन प्रणाली आयोजना बैंक, मध्यमकालीन खर्च संरचना र मन्त्रालयगत बजेट सूचना व्यवस्थापन प्रणालीबीच अन्तरआबद्धता कायम गर्ने भएको छ । राष्ट्रिय विकास समस्या समाधान समितिको ५४औँ...