अत्याधुनिक प्रणालीमार्फत पानी पोखरीको व्यवस्थापन र सञ्चालन
काठमाडौँ । आयोजना कार्यान्वयन निर्देशनालयले काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा रहेका १५ वटा पानी पोखरीको व्यवस्थापन अत्याधुनिक प्रणालीमार्फत गर्ने व्यवस्था गरेको छ । काठमाडौँ उपत्यकाका अग्ला र होचा स्थानमा रहेका पानी...