१० लाखमाथिका आयोजना उपभोक्ता समितिलाई नदिने सरकारको निर्णयमा सर्वोच्चले लगायो रोक
काठमाडौँ । अर्थ मन्त्रालयले १० लाखभन्दा बढीका आयोजना उपभोक्ता समितिमार्फत काम गर्न नपाउने गरी तीनै तहका सरकारका नाममा जारी गरेको परिपत्र र निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले आदेश दिएको...